फलालो

Romanized: phalaalo, falaalo, falalo, phalalo

फल (गेडा) नभरिएको; थोतो; फोस्रो (बाला, घोगो, कोसो आदि) । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फल+आलो]

1
फल (गेडा) नभरिएको; थोतो; फोस्रो (बाला, घोगो, कोसो आदि) ।

सम्बन्धित शब्दहरू