फल्यालो

Romanized: phalyaalo, falyaalo, falyalo, phalyalo

धेरै अन्न फल्ने; फलफूल, दलहन बाली आदि फल्ने (वर्ष)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
धेरै अन्न फल्ने; फलफूल, दलहन बाली आदि फल्ने (वर्ष)।

सम्बन्धित शब्दहरू