फल्ल्यो
Romanized: fallyo, phallyo
काठको फलेक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
काठको फलेक।
२.
बाथरोग वा ग्यास्ट्रिकले पेटमा उठ्ने गानो।