फस फस

Romanized: phasa phas, fasa phasa, phasa fasa, fasa phas

निदाउँदा सास फेर्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) फस]

१.
निदाउँदा सास फेर्ने किसिमले।
२.
फस्को वस्तु धमाधम फुट्ने, खस्ने वा खुस्कने गरी; फसाफस।
३.
बन्द भएको हावा बिस्तारै फुस्किने गरी।

सम्बन्धित शब्दहरू