फसफस
Romanized: phasaphas, fasaphasa, phasafasa, fasaphas
फस्को वस्तु धमाधम फुट्ने, खस्ने वा खुस्कने गरी; फसाफस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फस्+अ(द्वि)]
१.
फस्को वस्तु धमाधम फुट्ने, खस्ने वा खुस्कने गरी; फसाफस।
२.
निदाउँदा सास फेर्ने किसिमले।
३.
बन्द भएको हावा बिस्तार-बिस्तार फुस्किने गरी।