फसक
Romanized: phasak, fasaka, fasak, phashaka
चरित्रको हलुङपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चरित्रको हलुङपन।
२.
माटाको खुकुलोपन; डल्लाको हुने सहज विघटन