फसक्क
Romanized: phasakk, fasakka, fasakk, phashakka
हावा भरिएको वस्तु फुस्कने गरी; फुस्स । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फसक्+क]
१.
हावा भरिएको वस्तु फुस्कने गरी; फुस्स ।
३.
बाँधिएको पराल आदिको मुठो वा बिटो फुस्किने गरी।