मसक्क

Romanized: masakk, mashakka, mashakk, masakka

बलियो गरी बाँध्ने चालले; मस्कने वा मस्काउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. मसक्+क]

१.
बलियो गरी बाँध्ने चालले; मस्कने वा मस्काउने गरी।
२.
कुनै कामकुरो एकाएक आँट्ने गरी; सहसा।
३.
धाक वा लाज मान्ने चालले; सर्माएर ।

सम्बन्धित शब्दहरू