फाइल

Romanized: phaaila, phaail, faaila, phail

कार्यालयका महत्त्वपूर्ण कागजपत्र सुरक्षित राखिने बाक्लो वा कडा एक प्रकारको जिल्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
कार्यालयका महत्त्वपूर्ण कागजपत्र सुरक्षित राखिने बाक्लो वा कडा एक प्रकारको जिल्द।
२.
सिलसिला मिलाएर राखिएका कागतपत्रहरूको समूह; मिसिल।

सम्बन्धित शब्दहरू