फाइदा

Romanized: phaaidaa, phaaida, phaidaa, faaidaa

कुनै कामकुरा, व्यापार आदिमा हुने बढी प्राप्ति; लाभ; नाफा; फायदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी फायद]

१.
कुनै कामकुरा, व्यापार आदिमा हुने बढी प्राप्ति; लाभ; नाफा; फायदा।
२.
कामकुराबाट हुने इष्ट वा शुभ परिणाम; असल नतिजा।

सम्बन्धित शब्दहरू