फाकने
Romanized: phaakane, faakane, fakane, phakane
कर्कलो वा जलुको आदि उसिनेर खाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कर्कलो वा जलुको आदि उसिनेर खाने।
२.
होसै नराखी भएभरको कुरा गर्ने।
३.
(नाम)
त्यस्तो खाने मानिसलाई हियाएर भनिने शब्द।