फागु खेल्नु

Romanized: phaagu khelnu, faagu khelnu, fagu khelnu, phagu khelnu

बेवास्तासँग धन उडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
बेवास्तासँग धन उडाउनु।
२.
रङ, अबिर छ्यापाछ्याप गर्नु।

सम्बन्धित शब्दहरू