फागुने
Romanized: phaagune, faagune, fagune, phagune
फागुनसम्बन्धी; फागुनको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
फागुनसम्बन्धी; फागुनको।
२.
बेकम्मा; रद्दी; अश्लील।