साउनेफागु

Romanized: saaunephaagu, saaunephagu, saunephaagu, saaunefaagu

घरधुरीको हिसाबले सरकारमा बुझाइने दस्तुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
घरधुरीको हिसाबले सरकारमा बुझाइने दस्तुर।
२.
सरकार, बिर्तावाल आदिलाई पहिले रैतीले बुझाउने फागुको रकम।

सम्बन्धित शब्दहरू