साउनेलुतो

Romanized: saauneluto, shaauneluto, shauneluto, sauneluto

कम्तीमा एक सातासम्म बाली हेर्न बारीमा नपस्ने गरी साउनको सङ्क्रान्तिका दिन बेलुकी लोपामुद्राको पूजा गरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कम्तीमा एक सातासम्म बाली हेर्न बारीमा नपस्ने गरी साउनको सङ्क्रान्तिका दिन बेलुकी लोपामुद्राको पूजा गरी नाङ्लो ठटाउँदै अगुल्टो चारैतिर फ्याँक्ने चलन; लुतो फ्याँक्ने काम।

सम्बन्धित शब्दहरू