साउनेसाइत
Romanized: saaunesaaita, saaunesaait, saaunesaita, saunesaaita
साउनमा परदेश वा टाढाको यात्रालाई हुँदै नहुने वा निषेध गरिएको चलन; नसुहाउँदो साइत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
साउनमा परदेश वा टाढाको यात्रालाई हुँदै नहुने वा निषेध गरिएको चलन; नसुहाउँदो साइत।