आमनेसामने
Romanized: aamanesaamane, aamanesamane, amanesaamane, aamaneshaamane
एक अर्काको सम्मुखमा; मुखामुख गरेर; आमुन्नेसामुन्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [(द्वि.) सामुन्ने]
1
एक अर्काको सम्मुखमा; मुखामुख गरेर; आमुन्नेसामुन्ने।