आमुन्नेसामुन्ने

Romanized: aamunnesaamunne, aamunnesamunne, amunnesaamunne, aamunneshaamunne

परस्परमा एक अर्काको अगाडि; सामुन्ने सामुन्ने; आमनेसामने; मुखामुख; हाराहारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [(द्वि.) सामुन्ने]

1
परस्परमा एक अर्काको अगाडि; सामुन्ने सामुन्ने; आमनेसामने; मुखामुख; हाराहारी।

सम्बन्धित शब्दहरू