सुन्नेसान्ने
Romanized: sunnesaanne, shunnesaanne, sunneshaanne, shunnesanne
सुनसान; कुनै आवाज नभएको; चकमन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सुनसान; कुनै आवाज नभएको; चकमन्न।
२.
कुनै प्राणी नभएको वा नरहेको।