कुसाइत
Romanized: kusaaita, kusaait, kusait, kushaaita
लच्छिन नभएको वा नराम्रो साइत; कुसमय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लच्छिन नभएको वा नराम्रो साइत; कुसमय।