साइत
Romanized: saaita, saait, sait, shaaita
फलित ज्योतिषअनुसार विवाह, व्रतबन्ध आदि वा कुनै माङ्गलिक कार्य आरम्भ गर्ने शुभ समय; कामको शुभ मुहूर्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी साअत]
१.
फलित ज्योतिषअनुसार विवाह, व्रतबन्ध आदि वा कुनै माङ्गलिक कार्य आरम्भ गर्ने शुभ समय; कामको शुभ मुहूर्त।
२.
कतैतिर यात्रा वा प्रस्थान गरिने उपयुक्त समय।
३.
शुभ लक्षण; असल शकुन।