साइ
Romanized: saai, shaai, shai, sai
घरको जग; घडेरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ साइँ]
१.
घरको जग; घडेरी।
२.
आधार।
३.
लोग्ने; पति।
४.
जार।