कुसाख
Romanized: kusaakha, kusaakh, kusakh, kushaakha
असल साख नभएको। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
असल साख नभएको।
२.
बिरानो, नातासाइनु राम्रो नपर्ने। (उदा.- सुग्रीव् हो कति साख् म हूँ कति कुसाख् हा दैव क्या मन् दियौ ! - भानुभक्त)।
उदाहरण वाक्य
- सुग्रीव् हो कति साख् म हूँ कति कुसाख् हा दैव क्या मन् दियौ ! - भानुभक्त