साउने
Romanized: saaune, shaaune, shaune, saune
साउनमा हुने वा पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [साउन+ए]
१.
साउनमा हुने वा पर्ने।
२.
साउनमा जन्मेको।
३.
साउनको; साउनसम्बन्धी।