साउने झरी
Romanized: saaune jhari, saaune jharee, shaaune jhari, saune jharee
साउन महिनामा पर्ने झरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
साउन महिनामा पर्ने झरी।
२.
साउन महिनामा परे जस्तै लामो समयसम्म लगातार पर्ने झरी।