हात्तीसुँडे झरी
Romanized: haattisumde jhari, haattisunde jhari, hattisunde jhari, haatteesumde jhari
हात्तीले सुँडबाट पानी छर्किएजस्तै गरी परेको पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हात्तीले सुँडबाट पानी छर्किएजस्तै गरी परेको पानी।