हात्तीसुँडे

Romanized: haattisumde, haattisunde, hattisunde, haatteesumde

टिका परेका लाम्चा ठुला पात हुने, हात्तीका सुँडजस्तै घुँगुरिएका लामा केस्राका टुप्पामा मसिना, निला फूल फुल्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
टिका परेका लाम्चा ठुला पात हुने, हात्तीका सुँडजस्तै घुँगुरिएका लामा केस्राका टुप्पामा मसिना, निला फूल फुल्ने एक बुटी।
२.
हात्तीको जस्तो सुँड भएको; भद्दा लाम्चो अनुहारको।

सम्बन्धित शब्दहरू