हात्तीसँडे

Romanized: haattisamde, haattisande, hattisande, haatteesamde

हात्तीको जस्तो सुँड भएको; भद्दा लाम्चो अनुहारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
हात्तीको जस्तो सुँड भएको; भद्दा लाम्चो अनुहारको।
२.
(नाम) टीकाटीका परेका लाम्चा ठुला पात हुने, हात्तीका सुँड जस्तै घुँगुरिएका लामा केस्राका टुप्पामा मसिना, निला फूल फुल्ने एक बुटी।

सम्बन्धित शब्दहरू