हात्तीसार
Romanized: haattisaara, haattisaar, haattisara, hattisaara
हात्ती बाँध्ने ठाउँ वा घर; हात्ती राखिने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हात्ती बाँध्ने ठाउँ वा घर; हात्ती राखिने ठाउँ।