हात्तीबार

Romanized: haattibaara, haattibaar, haattibara, hattibaara

विशेषगरी डोरी, नाम्ला, दाम्ला आदि बनाउन पाटको रूपमा प्रयोग गरिने सेता फुस्रा रङका लामालामा हुँडका आकारका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विशेषगरी डोरी, नाम्ला, दाम्ला आदि बनाउन पाटको रूपमा प्रयोग गरिने सेता फुस्रा रङका लामालामा हुँडका आकारका लोप्रा हुने र ती लोप्राको दुवै छेउ र टुप्पामा तिखा र घोच्ने काँडा भएको, ठुलठुला झाङ हुने र त्यसै झाङबाट निस्किएको टुसो बढी फुलेर फलसमेत लाग्ने बुटो।

सम्बन्धित शब्दहरू