हात्तीखेदा

Romanized: haattikhedaa, haattikheda, hattikhedaa, haattikhed

हात्ती खेद्ने काम; वनमा हात्तीलाई वशमा पार्न अत्याउँदै लगी खाँदमा मस्काउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
हात्ती खेद्ने काम; वनमा हात्तीलाई वशमा पार्न अत्याउँदै लगी खाँदमा मस्काउने काम।
२.
हात्ती खेद्ने; हात्ती खेदो गर्ने।

सम्बन्धित शब्दहरू