हात्तीकाने
Romanized: haattikaane, haattikane, hattikaane, haatteekaane
खिर्राका जस्ता फल फल्ने, खस्रो बोक्रा हुने र पहेँलो चोप निस्कने बुटीविशेष; सजिवन; रतन्जोत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खिर्राका जस्ता फल फल्ने, खस्रो बोक्रा हुने र पहेँलो चोप निस्कने बुटीविशेष; सजिवन; रतन्जोत।
२.
मास्तिर कानजस्तै निस्केको, फित्ता बाँध्न नपर्ने छालाको जुत्ता।