हात्ती
Romanized: haatti, haattee, hattee, hattii
लामो सुँड, ठुलो र भद्दा शरीर, नालाजत्रा कान भएको, प्रायः वाहनका रूपमा प्रयोगमा ल्याइने एक स्तनपायी जनावर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत हस्ती]
1
लामो सुँड, ठुलो र भद्दा शरीर, नालाजत्रा कान भएको, प्रायः वाहनका रूपमा प्रयोगमा ल्याइने एक स्तनपायी जनावर।