जलहात्ती
Romanized: jalahaatti, jalahaattee, jalahattee, jalahattii
दक्षिण महासागरमा हुने कालो रङको हात्तीजस्तो प्राणी; पानीहात्ती; जलहस्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जलहस्ती]
1
दक्षिण महासागरमा हुने कालो रङको हात्तीजस्तो प्राणी; पानीहात्ती; जलहस्ती।