पानीहात्ती

Romanized: paanihaatti, paanihatti, panihaatti, paaneehaatti

पानीभित्र रहने झन्डै गैंडाका आकारको एक स्तनपायी चौपाया; जलहस्ती; पानीघोडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पानी+हात्ती]

1
पानीभित्र रहने झन्डै गैंडाका आकारको एक स्तनपायी चौपाया; जलहस्ती; पानीघोडा।

सम्बन्धित शब्दहरू