पानीहाँस

Romanized: paanihaamsa, paanihaams, paanihamsa, panihaamsa

विशेष गरेर पानीमै बस्ने र राम्ररी उड्न सक्ने एक जङ्गली जातको हाँस; जलहंस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पानी+हाँस]

1
विशेष गरेर पानीमै बस्ने र राम्ररी उड्न सक्ने एक जङ्गली जातको हाँस; जलहंस।

सम्बन्धित शब्दहरू