पानीहल्ट

Romanized: paanihalta, paanihalt, panihalt, paaneehalta

पानीबाट हटाउने काम; पानी नचल्ने बनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पानी+हल्ट]

१.
पानीबाट हटाउने काम; पानी नचल्ने बनाउने काम।
२.
पानीबाट हटाइएको।

सम्बन्धित शब्दहरू