पानीकल
Romanized: paanikala, paanikal, panikal, paaneekala
पानीको प्रवाह वा वेगबाट चल्ने कल; घट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पानीको प्रवाह वा वेगबाट चल्ने कल; घट्ट।
२.
इनार, कुवा आदिको पानी माथि तान्ने एक प्रकारको धारो; ट्युबवेल।
३.
पानी तान्ने यन्त्र; दमकल।
४.
जमिनमुनिको पानी तान्ने मिसिन; पम्पिङ सेट।