पानीखेदो

Romanized: paanikhedo, paaneekhedo, paneekhedo, paniikhedo

पानीमुनि गए पनि नछोड्ने किसिमको खेदो; नछाडीकन दुःख दिइरहने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पानीमुनि गए पनि नछोड्ने किसिमको खेदो; नछाडीकन दुःख दिइरहने काम।

सम्बन्धित शब्दहरू