पानीगुन्डो
Romanized: paanigundo, paaneegundo, paneegundo, paniigundo
सुकुलगुन्डोभन्दा पनि तल्लो स्तरको गुन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सुकुलगुन्डोभन्दा पनि तल्लो स्तरको गुन्डो।
२.
हरितन्नम; हरिलठ्ठक।