जलहस्ती

Romanized: jalahashti, jalahastee, jalahashtee, jalahashtii

दक्षिण महासागरमा हुने कालो रङको हात्तीजस्तो प्राणी; पानीहात्ती; जलहात्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जलहस्ती]

1
दक्षिण महासागरमा हुने कालो रङको हात्तीजस्तो प्राणी; पानीहात्ती; जलहात्ती।

सम्बन्धित शब्दहरू