कुशहस्त

Romanized: kushahasta, kushahast, kusahast, kushahashta

देवकार्य वा पितृकार्यका निमित्त हातमा कुशसमेत लिएर तयार रहने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
देवकार्य वा पितृकार्यका निमित्त हातमा कुशसमेत लिएर तयार रहने (व्यक्ति)।

सम्बन्धित शब्दहरू