गलहस्त
Romanized: galahast, galahashta, galahasht, galahasta
घोक्याउन तयार पारिएको हातको मुद्रा; अर्द्धचन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घोक्याउन तयार पारिएको हातको मुद्रा; अर्द्धचन्द्र।