गलहत्तिनु

Romanized: galahattinu

घोक्र्याएर खेदिनु; घोक्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [गलहत्ती+नु]

1
घोक्र्याएर खेदिनु; घोक्रिनु।

सम्बन्धित शब्दहरू