हत्तिनु

Romanized: hattinu

हातलागी हुनु, हातमा पर्नु; हस्तगत हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत हत्थ+इ+नु]

1
हातलागी हुनु, हातमा पर्नु; हस्तगत हुनु।

सम्बन्धित शब्दहरू