खत्तिनु
Romanized: khattinu
पानी आदि तरल पदार्थ एकैचोटि सबै पोखिनु; एकैपल्ट धेरै मात्रामा खनिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अरबी मू. खत्+इ+नु]
१.
पानी आदि तरल पदार्थ एकैचोटि सबै पोखिनु; एकैपल्ट धेरै मात्रामा खनिनु।
२.
धेरै जना एकैपल्ट आइलाग्नु; ओइरिनु।