हात्ती काने
Romanized: haatti kaane, haatti kane, hatti kaane, haattee kaane
खस्रा ठुलठुला पात हुने, राता वा पहेँला फूल फुल्ने, खिर्राका जस्ता फल फल्ने, खस्रो बोक्रा हुने र पहेंलो चोप… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खस्रा ठुलठुला पात हुने, राता वा पहेँला फूल फुल्ने, खिर्राका जस्ता फल फल्ने, खस्रो बोक्रा हुने र पहेंलो चोप निस्कने बुटीविशेष; सजिवन; रतन्जोत।
२.
मास्तिर कान जस्तै निस्केको, फित्ता बान्न नपर्ने छालाको जुत्ता।