जेठी कान्छी
Romanized: jethi kaanchhi, jethi kanchhi, jethee kaanchhi, jethi kaanchhee
केही पहिले र केही पछि जन्मेका दिदीबहिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
केही पहिले र केही पछि जन्मेका दिदीबहिनी।
२.
केही पहिले र केही पछि भित्र्याइएका सौतासौती।
३.
केही पहिले र केही पछि भित्र्याइएका बुहारीहरू।