जेठी आमा

Romanized: jethi aamaa, jethi aama, jethi amaa, jethi aam

जेठा बाबुकी स्वास्नी; बाबुकी जेठी भाउज्यू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जेठा बाबुकी स्वास्नी; बाबुकी जेठी भाउज्यू।
२.
आफ्नी आमालाई भन्दा पहिले बाबुले विवाह गरेकी स्त्री; जेठी सौतिनी आमा।

सम्बन्धित शब्दहरू