जेठी मधु

Romanized: jethee madhu, jethii madhu, jethi madhu, jethimadhu

ठुला पात, ससाना हरिया फल र मोटो गुलियो जरा हुने एक लहरो; यष्टिमधु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत यष्टिमधु]

१.
ठुला पात, ससाना हरिया फल र मोटो गुलियो जरा हुने एक लहरो; यष्टिमधु।
२.
त्यसैको फूल वा जरो।

सम्बन्धित शब्दहरू